राजनीति
काठमाडौँ, १३ भदौ । जनता समाजवादी पाटी (जसपा)का अध्यक्ष उपेन्द्र यादवको ‘फेक आईडी’ बनाएर अश्लील फोटो अपलोड गर्नेलाई कारबाहीको माग गर्दै प्रहरीको साइबर ब्यूरोमा उजुरी परेको छ । बुधबार बिहान...