राष्ट्रपति पौडेलद्वारा जानकी मन्दिर दर्शन
जनकपुरधाम, ८ असोज । राष्ट्रपति रामचन्द्र पौडेल जानकी मन्दिर दर्शन गरेका छन् । जानकी मन्दिर दर्शन गर्न आउने यसअघिको राष्ट्रपति पौडेलको कार्यक्रम स्थगित भएकाले सोही कार्यक्रमलाई निरन्तरता दिँदै आज राष्ट्रपति...