डिल्लीराम आचार्यको नेतृत्वमा उच्चस्तरीय छानबिन आयोग बनाउने मन्त्रिपरिषद्को निर्णय
काठमाडौँ, १४ असोज । सरकारले सुन तस्करीको विषयमा छानबिन गरी सुझाव सहितको प्रतिवेदन बुझाउने गरी ४ सदस्यीय छानबिन आयोग बनाउने निर्णय गरेको छ । सरकारकी प्रवक्ता मन्त्री रेखा शर्माका अनुसार आज...