दुर्गा प्रसाईले दुवईमा गरेको कर्तुत बाहिरियोः केटी काण्ड दवाउन खोजिएको अडियो सार्वजनिक
काठमाडौँ, २७ कार्तिक । व्यवसायी दुर्गा प्रसाईले दुवईबाट एक नेपालीको लास नेपाल ल्याउन सहयोग गर्ने व्यापारीलाई नै दुई करोड ठगी गरेको तथ्य सार्वजनिक भएको छ । प्रसाईले सहयोग गर्ने व्यापारीले...