मलाई जहाँ लगेर थुने पनि कुनै आपत्ति छैन : दुर्गा प्रसाईं
काठमाडौँ, ८ मंसिर । मेडिकल व्यवसायी तथा गणतन्त्र विरोधी दुर्गा प्रसाईंले आफूलाई जहाँ लगेर थुने पनि कुनै आपत्ति नरहेको बताएका छन् । सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था परिवर्तन नभएसम्म आन्दोलन जारी...