राजनीति
पोखरा, १० मंसिर । जनता समाजवादी पार्टी (जसपा) सम्बद्ध समाजवादी साँस्कृतिक महासंघ गण्डकी प्रदेश समिति गठन भएको छ । शनिबार पोखरामा आयोजित कार्यक्रमबाट मीना नेपालीको अध्यक्षतामा समिति गठन भएको हो...