राजनीति
काठमाडौं । संघीय संसदका तीन समितिको बैठक बस्दैँछ । संसद सचिवालयका अनुसार तीनै समितिको बैठक सिंहदरवारस्थित समितिका कार्यालयमा बस्नेछन् । जस अनुसार राज्य व्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो २ः३०...