सरकारी वित्तमा छैन सुधार, अर्थमन्त्री भन्छन्, ‘सुध्रियो अर्थतन्त्र’
काठमाडौँ. २८ मंसिर । राजस्व संकलन ५२ वर्षयताकै कम भएको गत वर्षको तथ्यांकसँग तुलना गर्दा चालु आर्थिक वर्षको करिब पाँच महिनामा केही सूचकमा सामान्य सुधार भएको देखिए पनि अर्थतन्त्रमा अपेक्षित...