राप्रपाको केन्द्रीय समितिको बैठक भोलिदेखि
काठमाडौँ, ३० मंसिर । राप्रपाको केन्द्रीय समितिको बैठक भोलिदेखि सुरू हुनेछ । भोलिदेखि तीन दिनसम्म चल्ने बैठक धुम्बाराहीस्थित एसआर ब्यांक्वेटमा बस्ने राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । भोलि बिहान ८ बजेदेखि सुरू...