महेश बस्नेतको प्रश्न: भक्तपुरमा चुनाव जितेको पार्टी कहाँ छ ?
भक्तपुर, ११ पौष । नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले सूर्यविनायक नगरपालिका वडा नं. ७ घ्याम्पेडाँडामा आज खानेपानी ट्याङ्कीको शिलान्यास गर्नुभएको छ । महालक्ष्मी नगरपालिकाको लाकुरी भञ्ज्याङमा डिपबोरिङ...