सरकारले परिस्थितिलाई उत्तेजित तुल्यायो: अध्यक्ष लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ललितपुरको बालकुमारी क्षेत्रमा दुई जनाको हत्या गरेर सरकारले नै परिस्थितिलाई उत्तेजित तुल्याएको बताएका छन् । इपिएस कार्यालयअगाडि भएको प्रदर्शनका क्रममा दुई युवाको...