नेपाल आएर चीनको बिषयमा के बोले भारतीय धर्मगुरु अनिरुद्धाचार्यजी महाराजले
मिलन उपाध्याय काठमाडौं । भारतीय कथावाचक अनिरुद्धाचार्यजी महाराजले नेपालको धर्मसँग चीनको केही सम्बन्ध नरहेको बताएका छन् । पशुपतिनाथमा भईरहेको कोटिहोम महायज्ञमा प्रवचन दिने क्रममा अनिरुद्धाचार्यजी महाराजले चीनका नागरिक नेपालमा आएर...