यस्ता छन् प्रगतिशील समूहले उठान गरेका इन्जिनियरिङ् क्षेत्रका प्रमुख एजेण्डा-भन्छन् जित सुनिश्चित छ
काठमाडौँ । इन्जिनियरहरूको छाता संगठन नेपाल इन्जिनियर्स एसोसियसन नेपाल ३४ औं निर्वाचनको संघारमा छ । विभिन्न ६ वटा समूह निर्वाचनमा होमिएका छन् । यसै अन्तर्गत नेपाल इन्जिनियर्स एसोसिएसन प्रगतिशील समूह...