राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किंदै छन् । अमेरिका भ्रमण पूरा गरी उनी आज अपराह्न चार बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने भएका हुन् । प्रधानमन्त्री ओली राष्ट्रसङ्घको...