रास्वपाले आज बालुवाटार केन्द्रित विरोध प्रदर्शन गर्दै
काठमाडौं । पार्टी सभापति पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज बालुवाटारमा प्रदर्शन गर्दैछ । सहकारी ठगी प्रकरणमा पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि आन्दोलनरत रास्वपाले आज बालुवाटार केन्द्रित...