एमालेले बुझ्न मानेन महानगरले पठाएको एक लाख जरिवानाको पत्र
काठमाडौं । काठमाडौं महानगरपालिकाले तिराएको जरिवानको पत्र बुझ्न नेकपा एमालेले अस्वीकार गरेको छ । जागरण सभामा फोहोर गरेको भन्दै काठमाडौं महानगरपालिकाले एमालेलाई एक लाख रुपैयाँ जरिवाना गर्ने पत्र शुक्रबार लेखेको...