जलविद्युत क्षेत्रको विकासमा निजी क्षेत्रको ठूलो योगदान- महामन्त्री थापा
काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जलविद्युत क्षेत्रको विकासमा निजी क्षेत्रको ठूलो योगदान रहेको बताएका छन् । मंगलावार प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिमा विद्युत विधेयक, २०८० माथि संशोधनकर्ताको तर्फबाट...