प्राविधिक शिक्षामा लगानी गर्न स्थानीय सरकारलाई सभामुखको आग्रह
झापा । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले भौतिक संरचनालाई मात्र विकास ठान्ने परिपाटीको अन्त्य गर्दै प्राविधिक शिक्षामा लगानी बढाउन स्थानीय सरकारलाई आग्रह गरेका छन्। आज विर्तामोड नगरपालिकाको दोस्रो नगरसभाको छैटौँ अधिवेशनको...