कोशी प्रदेशका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिने
काठमाडौँ, ४ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज विश्वासको मत लिँदै छन् । मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि दिउँसो १ बजे प्रदेशसभा बैठक बोलाइएको छ । कोशीमा सभामुख रिक्त...