सत्तारुढ दलका नेताहरु आफैं जेल जान्छन्: महासचिव पोखरेल
कास्की, १५ असोज । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सत्तारुढ दलका नेताहरु आफैं जेल जाने बताउनुभएको छ । पार्टीको गण्डकी प्रदेश कमिटीको प्रथम अधिवेशनलाई सोमबार पोखरामा उद्घाटन गर्दै उहाँले सत्तारुढ...