अतिक्रमित सार्वजनिक जग्गा सरकारले फिर्ता ल्याउँछ : उपप्रधानमन्त्री सिंह
काठमाडौं : उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अतिक्रमित सार्वजनिक जग्गा सरकारले फिर्ता ल्याउने बताउनुभएकाे छ । बुद्धनगर टाेल सुधार समितिले शनिबनर आयाेजना गरेकाे कार्यक्रममा बाेल्दै उहाँले सरकारले सार्वजनिक...