पूर्वाञ्चल विश्वविद्यालय इन्जिनियरिङ संकायद्वारा कार्ययोजना तथा भावीयोजनाहरु सार्वजनिक
काठमाडौँ, ५ माघ । पूर्वाञ्चल विश्वविद्यालयद्वारा गत ३ वर्षमा सम्पन्न इंजिनियरिंग संकायमा भए गरेका कार्य र आगामी वर्षमा सम्पन्न गरिने कार्ययोजनाहरुलाई सार्वजनिक गरेको छ । इन्जिनिरयरिका डीन देवी प्रसाद भट्टराईले...