बिधुत शुल्कः ‘महालेखा भन्छ- २२ अर्ब उठाउनु भन्छ, प्रचण्ड सरकार भन्छ- ६ अर्ब मात्रै उठाउनु’
काठमाडौं । महालेखा नियन्त्रण कार्यालयले २२ अर्ब उठाउनु भन्दा भन्दै पनि तत्कालिन पुष्पकमल दाहाल प्रचण्ड सरकारले भने ६ अर्ब भन्दा नउठाउनु भनेर निर्देशन दिएको खुलासा भएको छ । कुलमान घिसिङ...