नेकपा एस नवलपुरका जिल्ला अध्यक्षसहित ३१ जनाद्वारा पार्टी परित्याग
नवलपरासी पूर्व, १३ असोज । माधवकुमार नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादी पार्टी पूर्वी नवलपरासीका जिल्ला अध्यक्षसहित ३१ जना जिल्ला र प्रदेश तहका नेताले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।...