चेतनारायण आचार्य लुम्बिनीको मुख्यमन्त्रीमा नियुक्त
बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त भएका छन् । नेकपा एमाले संसदीय दलका उपनेतासमेत रहेका आचार्यलाई सोमबार प्रदेश प्रमुख अमिक शेरचनले आचार्यलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । प्रदेश...