महोत्तरीमा माओवादी र एकीकृत समाजवादी परित्याग गरी ६५० भन्दा बढी एमालेमा प्रवेश
महोत्तरी, २८ कार्तिक । पछिल्लो समय सत्ता गठबन्धनका दलहरु नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी त्योग्नेको लर्को नै लागेको छ । यसै क्रममा महोत्तरी जिल्लामा दुवै पार्टीका गरी ६५०...