नक्कली प्रमाणपत्र लिएको आरोपमा सिनियर अहेवविरुद्ध मुद्धा दायर
काठमाडौँ, बैशाख २० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको गल्याङ नगरपालिकाका सिनियर अहेव दुर्गा प्रसाद भट्टराईविरुद्ध नक्कली प्रमाणपत्र सम्बन्धी आरोप पत्र दायर गरेको छ । अख्तियारले अहेव भट्टराईको एसएलसीको शैक्षिक...