पक्राउ पुर्जी भएको ब्यक्ति प्रहरीसँगै खुलेआम बजार घुम्छन्,डिएसपी बिष्टकै संरक्षण
पर्वत । पर्वत कुश्मामा रहेको “तपाईँ हाम्रो सहकारी”मा भएको ठगी प्रकरणमा २२ जना विरुद्ध मुद्दा परेपनि, पक्राउमा भने सीमित व्यक्तिहरु मात्र परेका छन् । पक्राउ परेकामध्ये पनि धेरैजसो सोजासाझा व्यक्ति...