संसद्को अवरोध चाँडै हट्ने छः सञ्चारमन्त्री गुरुङ
विराटनगर, २३ जेठ । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रतिनिधिसभाको अवरोध चाँडै हट्ने विश्वास व्यक्त गर्नुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले चालु अधिवेशनबाटै निजामती...