कोशीका मुख्यमन्त्री थापाको नियुक्ति सर्वोच्चद्वारा बदर, असंवैधानिक ठहर
काठमाडौं- कोशी प्रदेशका मुख्यमन्त्री उद्वव थापाको नियुक्ति सर्वोच्च अदातलले बदर गरिदिएको छ। न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले बिहीबार मुख्यमन्त्री थापाको नियुक्ति खारेज गरेको हो। न्यायाधीशहरु...