वीरगञ्ज महानगरमा लगाइएको निषेधाज्ञा हट्यो

वीरगञ्ज महानगरमा लगाइएको निषेधाज्ञा हट्यो

625
udL{ a9]kl5 ;j{;fwf/0fsf] rxnkxndf sdL ePsf] jL/uGh 306f3/ Pl/of . lbpF;f]sf] ;dodf tfkfqmd $) l8u|L k’u]kl5 cltcfjZos sfd k/]sf] cj:yfdf afx]s cGo ;j{;fwf/0f 3/ aflx/ lgl:sg 5f8]sf 5g . tl:a/ M ljho s’df/ dxtf], /f;;, k;f{

रगञ्ज (पर्सा)। जिल्ला प्रशासन कार्यालय पर्साले आज बिहानदेखि वीरगञ्ज महानगर क्षेत्रमा लगाएको निषेधाज्ञा हटाएको छ ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले वीरगञ्जको शान्तिसुरक्षाको स्थिति सामान्य भएकाले आज बिहान ७ः०० बजेदेखि निषेधाज्ञा हटाउने निर्णय गरेको हो ।

“स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६(३क) बमोजिम वीरगञ्ज महानगरका केही क्षेत्रमा वैशाख १ गतेदेखि निषेधाज्ञा आज बिहान ७ः०० बजेदेखि लागू हुने गरी हटाउने निर्णय भएको छ ।” जिल्ला सुरक्षा समितिको निर्णयमा भनिएको छ ।

गत शनिबार हनुमान् जयन्तीका अवसरमा आयोजित शोभायात्रामा दुईपक्षबीच झडप भएपछि महानगरका विभिन्न भागमा निषेधाज्ञा जारी गरिएको थियो ।

तपाईको बिचार