• Email: Rajdhanipress1@gmail.com

प्रदेश सरकार विकासका काममा स्थानीय तहसँग सहकार्य गरेर अगाडि बढछ : मुख्यमन्त्री जम्मकट्टेल

काभ्रेपलाञ्चोक । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले गाउँपालिकाले देखिने गरी काम गर्नुपर्ने बताउनुभएको छ । बनेपा नगरपालिकाको ४२औँ स्थापना दिवसका अवसरमा मङ्गलबार आयोजित कार्यक्रममा उहाँल...

भक्तपुरका छुटेका दुई नगरपालिकामा मेलम्चीको पानी वितरण शुरु : नौ बुदे सम्झौता

भक्तपुर। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले सूर्यविनायक नगरपालिका र चाँगुनारायण नगरपालिका क्षेत्रलाई पनि मेलम्ची खानेपानी वितरण गर्ने भएको छ ।सूर्यविनायक नगरपालिका क्षेत्रमा खानेपानीको...

बागमतीका मुख्यमन्त्री जम्मरकट्टेलले आज विश्वासको मत लिँदै

हेटौडा। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिँदै छन् । सत्ता साझेदारसमेत रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिए पछि मुख्यमन्त्री जम्मरकट्टेलले दोस्रो पटक...

स्वास्थ्यकर्मी बलियो भए मात्र नागरिक स्वास्थ्य हुन्छ : सांसद श्रेष्ठ

भक्तपुर । बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले स्वास्थ्यकर्मी बलियो भए मात्र नागरिक स्वस्थ हुने बताउनुभएको छ । नेपाल स्वास्थ्य कर्मी युनियनको चौथो भक्तपुर जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उहा...

बालबालिकाको सामाजिक सञ्जालमा निगरानी गर्नु पर्छ : सांसद श्रेष्ठ

भक्तपुर । बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले बालबालिकाहरूको निगरानी उनीहरूको सामाजिक सञ्जालमा प्रस्तुतिको निगरानी गर्नु पर्ने बताउनुभएको छ । हाम्रा बालबालिका कुन बाटोमा जाँदै छन् भन्ने हाल...

लायन्स कप २०२३ गर्ल्स फुट्सल टुर्नामेन्ट: माउन्ट ओलिभ स्कुल विजयी

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकामा आयोजित लायन्स कप २०२३ गर्ल्स फुट्सल टुर्नामेन्ट (lions cup Girls Futsal tournament )को उपाधी माउन्ट ओलिभ स्कुलले जितेको छ   फागुन १२ गते देखि...

आन्तरिक र बाह्य पर्यटकको रोजाइमा चन्द्रागिरि

काठमाडौँ । नेपालको ऐतिहासिक एवं धार्मिक महत्व बोकेको ‘चन्द्रागिरि डाँडा’ पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकको प्रमुख रोजाइ बन्दै गएको छ ।मुलुकको सङ्घीय राजधानी काठमाडौँबाट दक्षिण&ndas...

राष्ट्रपति पदमा कांग्रेसले जित्नुपर्छ : नेता कोइराला

सिन्धुली ।  नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले राष्ट्रपति पद लिनेभन्दा पनि जित्नुपर्ने बताउनुभएको छ । प्रेस युनियन सिन्धुलीले आज सिन्धुलीमाढीमा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले राष्ट्रपत...

अन्यत्र बसोबासको व्यवस्था भए बस्ती छाड्न तयार छौँ : सुकुम्बासी

काठमाडौँ। थापाथलीस्थित बागमती नदी किनारका सुकुम्बासीहरु अन्यत्र बसोबासको व्यवस्था भए अहिलेको स्थान छाड्न तयार भएको बताएका छन् ।विगत दुई दशकभन्दा बढी समयदेखि नदी किनारमा सुकुम्बासीका रुपमा बस्दै आउनुभए...

बागमती प्रदेश सभामुखका लागि तीनजनाको उम्मेदवारी

मकवानपुर।बागमती प्रदेशसभाको सभामुख पदका लागि जम्मा तीन जनाको उम्मेदवारी पेरको छ । सत्ता गठबन्धनको तर्फबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का भुवनकुमार पाठकले उम्मेदवारी दर्ता गराउनुभएको छ...