अन्तर्राष्ट्रिय
टर्की, ३ चैत । टर्कीको एजियन तटमा शुक्रवार डुङ्गा डुब्दा कम्तीमा २१ गैरकानूनी आप्रवासीको मृत्यु भएको छ । उक्त घटना उत्तर पश्चिमी प्रान्त क्यानाक्कलेको इसेबात जिल्लाको तटमा भएको थियो । कानाक्कलेका...