काभ्रेको भुम्लुमा पञ्चेबाजा प्रशिक्षण सुरु
काभ्रेपलान्चोक । लोक परम्परागत बाजाको संरक्षणमा जिल्लाको भुम्लु गाउँपालिकाले चासो देखाएको छ। नेपाली लोक संस्कृतिकको संरक्षण र प्रबर्दन गर्ने उदेश्यले भुम्लु गाउँपालिकाले पञ्चेबाजा बजाउने कलाको प्रशिक्षण गराएको छ। पञ्चेबाजा नेपाली...