तारागाउँ रिजेन्सीले सेयरधनीलाई लाभांश दिने

तारागाउँ रिजेन्सीले सेयरधनीलाई लाभांश दिने

569

काठमाडौं । तारागाउँ रिजेन्सीले लाभांशको घोषणा गरेको छ । कम्पनीको गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट सेयरधनीलाई करबाहेक ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

सोमबार साँझ बसेको सञ्चालक समिति बैठकले लाभांशको प्रस्ताव आगामी साधारणसभा लैजाने निर्णय गरेको र प्रस्ताव साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले पाउने छन् ।

भदौ २४ गतेको विध्वंसमा आगजनी भएका कारण अहिले तारागाउँ रिजेन्सीद्वारा सञ्चालित हायात होटल बन्द भएको छ ।

तपाईको बिचार