चैत ४ मा एमालेले  बोलायो सचिवालय बैठक 

चैत ४ मा एमालेले  बोलायो सचिवालय बैठक 

753
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी एमालेले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले यही चैत ४  गते सचिवालय बैठक बोलाइएको जानकारी दिनुभयो ।
सचिव डा अधिकारीका अनुसार उक्त बैठकमा पार्टीको सङ्गठनात्मक गतिविधि, समसामयिक राजनीतिक विषयवस्तुलगायत विषयमा छलफल हुनेछ । बैठक ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्नेछ ।

तपाईको बिचार

सम्बन्धित खबर