धनराजको ‘डिभोर्सी’ पत्नीलाई अमेरिकामा कसको साथ, को हुन् प्रज्ञा न्यौपाने ?

काठमाडौँ । तपाईंलाई थाहै छ, नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ सहकारी ठगी प्रकरणमा बसिसुख न उठिसुखको अवस्थामा छन् । उनी पत्नी ज्योति गुरुङले ललितपुरको मितेरी सहकारीबाट १३ करोड रुपैयाँ अपचलन गरेर फरार भएपछि सहकारी ठगी प्रकरणमा डामिएका छन् र दुईपटक सिआइबीमा बयान दिन गइसके । पत्नी ज्योतिसँग डिभोर्स भएको भनेर उम्कन खोजिरहेका छन् । उनको … Continue reading धनराजको ‘डिभोर्सी’ पत्नीलाई अमेरिकामा कसको साथ, को हुन् प्रज्ञा न्यौपाने ?