काठमाण्डौं । मौसम विज्ञान विभागले आगामी तीन दिन (शुक्रबार, शनिबार र आइतबार) भारी वर्षा हुने भन्दै सूचना जारी गरेको छ।
विभागले ५६ वटा जिल्लामा वर्षाको ‘रेड अलर्ट’ जारी गर्दै सचेत रहन आग्रह समेत गरेको छ। ‘बङ्गालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावा साथै त्यस क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको प्रभावको कारण आज दिउँसोदेखि आइतबार सम्म केही स्थानमा अत्याधिक वर्षाको सम्भावना रहेको छ ।
मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन भारी वर्षा हुने जानकारी गराएसँगै सशस्त्र प्रहरी बल नेपालले सम्भावित विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको जनाएको छ।
यी जिल्ला उच्च जोखिममा
तपाईको बिचार