आजको सुनचाँदीको मूल्य

आजको सुनचाँदीको मूल्य

733

काठमाडौँ, १५ पौष । आज नेपाली बजारमा सुनको मूल घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख २० हजार ५ रुपैयाँमा कारोबार भएको छ भने तेजाबी सुनको मूल्य १ लाख १९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रर्ह्दै बढेर प्रतितोला १४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईको बिचार