काठमाडौँ, २५ असोज । काठमाडौँको बौद्धमा गोली चलेको छ ।
आज काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाउँदा एक जना घाइते भएका छन् ।
सिन्धुली घर भएका अमर घलान घाइते भएका छन् । सुन लुटपाटका साथै अन्य शंकास्पद गतिविधि गरिरहेको सूचनामा आधारमा पुगेको टोलीलाई जाइलागेपछि गोली चलाइएको हो ।
तपाईको बिचार