पशुपतिनाथबाट निकालियो जलहरी, मन्दिर परिसरमै जोखिँदै

पशुपतिनाथबाट निकालियो जलहरी, मन्दिर परिसरमै जोखिँदै

786

काठमाडौँ, १० असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पशुपतिनाथ मन्दिरको जलहरी जोख्नका लागि निकालेको छ ।

आइतबार साँझ अख्तियारको टोलीले पशुपतिनाथ मन्दिरमा जलहरी बाहिर निकालेर जोख्न थालेको हो । मन्दिरबाट निकालिएको जलहरीलाई सेतो कपडाले छोपेर मन्दिर परिसरमा लगेर जोख्ने काम भइरहेको छ । करिब एक क्विन्टलको जलहरी विभिन्न भाग मिलाएर जडान गरेकाले टुक्राटुक्रा पारेर मात्रै निकाल्न सकिन्छ ।

तपाईको बिचार

सम्बन्धित खबर