प्रतिनिधिसभा बैठक बस्दै

प्रतिनिधिसभा बैठक बस्दै

187

काठमाडौँ, ६ असार । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ ।

सङ्घीय संसद् भवन बानेश्वरमा  बिहान ११ः०० बजेका लागि बोलाइएको बैठकमा विनियोजन विधेयक २०८० माथिको छलफल जारी रहनेछ । आज युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, कानुन, न्याय तथा संसदीय मामिला र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको बजेटमाथि छलफल हुने भएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर