धुर्मुस सुन्तली फाउण्डेशनको कर छुट गर्ने सरकारको निर्णय

धुर्मुस सुन्तली फाउण्डेशनको कर छुट गर्ने सरकारको निर्णय

135

काठमाडौँ, ५ असार । सरकारले धुर्मुस सुन्तली फाउण्डेशन तिुर्नपर्ने गिरानचौर एकीकृत नमुनावस्ती पुनर्निर्माण तथा पर्यटन प्रवर्द्धन परियोजनाको स्वामित्वमा रहेको घरजग्गा हस्तान्तरणपछि चुक्ता गर्न बाँकी कर छुट दिने निर्णय गरेको छ ।

यस्तै मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले नेपाल चीन सिमानाको तातोपानी झ्याङ्मुस्थित सीमा चिन्ह स्तम्भ (५३) १ लाई संयुक्त रुपमा पुनः स्थापनाका लागि नेपाली टोली गठन गर्ने निर्णय भएको सरकारी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।

तपाईको बिचार

सम्बन्धित खबर